कोशी प्रदेश सरकारः २८ अर्बको बजेट ल्याउदै
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो । कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मङ्गलवार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो । कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार