वेस्ट इन्डिजको क्रिकेट टोली नेपाल पुग्यो
काठमाडौं । दुई पटक एकदिवसीय र टी(२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो । वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार