बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी
चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिनुभएको छ । उनले सात हजार चार सय ८६ मत प्राप्त गरेका छन् यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार