काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो। हिजोको बैठकमा महाधिवेसन तालिकाबारे दुई फरक प्रस्ताव पेस भएका छन्। संस्थापन पक्षले बैशाख र इतर पक्षले पुसमा महाधिवेसन गर्नुपर्ने फरक प्रस्ताव पेश गरेका हुन्। महामन्त्री गगन थापाले…
सम्पत्ती न्यूज
२० कार्तिक २०८२, बुधबार