संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि नबढ्ने : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् । गृहमन्त्री लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ। शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले यस्तो घोषणा गरेका हुन् । ‘संसदीय छानबिन समिति नबनीकन अब संसदको कुनै पनि कामकारबाही अगाडि…
सम्पत्ती न्यूज
२८ बैशाख २०८१, शुक्रबार