एसीसी प्रिमियर कपमा नेपालको चौथो जित
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७.२ ओभरमै पूरा गरेको हो । नेपालको जितमा गुल्सन झाले ३२ रन, कप्तान रोहित पौडेलले १६ रन तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । साउदी अरेबियाका लागि इश्तियाक अहमदले २ तथा वाजी उल हसन र उस्मान…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार