८२ शाखा अधिकृतको पदस्थापन, को-कहाँ खटिए (सूचीसहित)

  Sampatti News Online

April 16, 2024

काठमाडौँ । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो।

उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।

हर्नुहोस् सूची :

प्रकाशित मिति:April 16, 2024