काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । उक्त केन्द्रीय कमिटी बैठक आज सचिवालयको निर्णय अनुसार बस्न लागेको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्न लागेको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने गरी बैठक बस्न लागेको बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताहरु आगामी सरकार…