ललितपुरमा नयाँ सिडिओ काम बुझ्न ‘छड्के भ्रमणमा’
ललितपुर । ललितपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सरुवा भएका घनश्याम उपाध्यायले यस अघिका सिडिओ ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिएका छन् । ललितपुरको सिडिओबाट गृहमन्त्रालयमा तानियका निरौलासँग सोमबारबाट सोही कुर्सी सम्हाल्न लागेका नव नियुक्त सिडिओ उपाध्यायले भेटघाट गरेर जानकारी लिएका हुन् । सिडिओमा काज सरुवा भएका घनश्याम उपाध्यायले सोमबारबाट कुर्सी सम्हाल्ने भएका छन् । प्रजिअ उपाध्यायले आज…
सम्पत्ती न्यूज
७ आश्विन २०७८, बिहीबार