स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्याबारे श्रम मन्त्रीलाई अध्यक्ष थापाको टोलीद्धारा ध्यानाकर्षण
पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोलीले स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या बारेमा श्रम मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । टोलीले मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड १९ को महामारीमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका निजी स्वास्थ्य संस्थका स्वास्थ्यकर्मी तथा कर्मचारीले भोग्नु परेका समस्या श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबलाई ध्यानाकर्षण गराएका हुन् । युनियनले आफ्नो…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार