गृह सचिव अर्यालले गरे विमानस्थल अध्यागमनको निरीक्षण
काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रस्थान र आवागमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका छन् । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रुकै रूपमा विमानस्थल छिरेका अर्यालले एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । उनी बुधबार बिहान ९ बजे नै अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका थिए । आकस्मिक निरीक्षणमा…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार