काठमाडौंमा गएको २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोना पुष्टि
काठमाडौंमा गएको २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोना पुष्टि काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । साथै ललितपुरमा ५ सय १९ र भक्तपुरमा २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९ सय ४१…
सम्पत्ती न्यूज
१४ माघ २०७८, शुक्रबार