लगानी प्रवर्द्धनका लागि १२ कानून र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन नजिकिँदै गर्दा सरकारले लगानी प्रवर्द्धनका लागि १२ कानून र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत गरेको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा यो संशोधनले थप सहयोग पुग्ने जानकारी दिएको छ । जारी विज्ञप्तिमा भनिएको छ,‘यहीँ बैसाख १६ र १७ गते आयोजना हुने…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार