image

पोखरामा ‘राजद्रोही राजनेता’

चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमलको सिनेप्लेक्सको हल खचाखच भरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारकामन्त्री, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित अन्य दलका नेता तथा कार्यकर्ता, साहित्यकार, पत्रकार आज सबै हलमा पुग्नुभएको थियो । मुख्यमन्त्रीदेखि सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा जुटाउने माध्यम बनेको थियो ‘राजद्रोही राजनेता’ वृत्तचित्र । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा घटनामा आधारित ‘राजद्रोही…

सम्पत्ती न्यूज
१८ चैत्र २०७८, शुक्रबार