काठमाडौँ-नेपाली सेनाले ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ।
नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला तथा समावेशी प्रतिशपर्धाबाट पद पूर्ति गर्न चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो।
दरखास्त आह्वान गरिएका चार हजार सैन्य पदका लागि खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति, ११० महिला ३५८, जनजाति ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको वर्गबाट ८५ जना को माग गरिएको छ।