सेयर बजारमा उच्च गिरावट
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से घटेसँगै २७०० विन्दुभन्दा तल बन्द भएको छ। नेप्से परिसूचक पछिल्ले ८ कारोबार दिनपछि २७०० विन्दुमुनि बन्द भएको हो। यस अघि गत मंसिर १० गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो।…
सम्पत्ती न्यूज
२२ मंसिर २०८१, शनिबार