नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष पेस गरे के हुन्छ ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनः विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेका छन् । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनः विचार गर्न नपाइने व्यवस्था रहेका…
सम्पत्ती न्यूज
२ भाद्र २०७९, बिहीबार