एमसीसीविरुद्ध सर्वोच्चमा दुईवटा मुद्धा दर्ता
एमसीसीविरुद्ध सर्वोच्चमा दुईवटा मुद्धा दर्ता काठमाडौं-एमसीसीविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएको छ । संसदमा अनुमोदानका लागि दर्ता भएको एमसीसीविरुद्ध परेका दुई रिट निवेदनलाई सर्वोच्चले दरपिठ गरेको छ । एमसीसीका प्रावधानहरु जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रका लागि घातक हुने र सन्धी नभएकाले संसदबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले दिएको रिट सर्वोच्चले दरपिठ गरेको…
सम्पत्ती न्यूज
१० फाल्गुन २०७८, मंगलवार