४० जना शाखा अधिकृतमा बढुवा

Nepal Cover
१० फाल्गुन २०७८, मंगलवार
image

४० जना शाखा अधिकृतमा बढुवा

काठमाडौं-लोक सेवा आयोगले नेपाल ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाईवे उपसमूह राजपत्रांकित तृतिय श्रेणी(प्रा.) ईन्जिनियर पदमा ४० जनाको बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनको आधारमा ४० जना कर्मचारीको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

४० जना शाखा अधिकृतमा बढुवा