पर्वतका २४ वडाको मतपरिणाम सार्वजनिक
काठमाडौं - पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिबारदेखि सातवटै पालिकामा मतगणना सुरु गरिएको हो । जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ती मध्ये १८ वडामा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ भने छ वडामा नेपाली कांग्रेस विजयी भएको छ । परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला…
सम्पत्ती न्यूज
२ जेष्ठ २०७९, सोमबार