“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बरिष्ठ पत्रकार त्रिपाटीले गरे बृक्षारोपण
काठमाण्डौँ । बरिष्ठ पत्रकार देबप्रकाश त्रिपाटीले आज आफ्नो जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन् ।रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारीबाट पहिलो पटक सुरु गरिएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै काठमाण्डौँको तिनकुनेमा बृक्षारोपण गरी जन्मदिन मनाएका हुन् ।त्यस्तै, आजै जन्मदिन परेका आशिष् गुरागाइले पनि उक्त अभियानमा जोडिएर बृक्षारोपण गरेका छन् । यो सामुहिक अभियानमा बिद्यार्थीहरु र पत्रकार सहभागीभई एक्यवद्धता जनाउदै अबका दिनदेखि जन्म…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार