गृहमन्त्री मौन, परराष्ट्रले मलेसियन सरकारलाई पठायो कूटनीतिक नोट
काठमाडौँ । सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु(जीवी) राईको विषयबारे मलेसियन सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाउने तयारी भएको गृहका एक अधिकारीले बताए ।अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट रेड नोटिस नै जारी भएका राईलाई नेपाल ल्याउने तयारी अनुसार पत्राचार गरिन लागिएको ती अधिकारीको भनाई छ । १३…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार