तेस्रो लगानी सम्मेलन आजदेखि सुरु, विगतको तुलनामा यसपटक फरक के ?
काठमाडौँ । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आजदेखि दुई दिवसीय तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । दोस्रो सम्मेलन भएको पाँच वर्षपछि हुन लागेको सम्मेलनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक तयारी गरेको छ । आयोजना छनोटदेखि व्यवस्थापनको कामलाई समेत उत्तिकै महत्व दिइएको छ । लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री वर्षमान पुनले अन्तरसरकारी निकाय, सरोकारवाला पक्ष, व्यक्ति र संस्थासँग निरन्तर छलफल गरिरहनुभएको…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार