न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितमाथी प्रहरी गरे हस्तक्षेप
२७ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेका छन् । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए । उनीहरूले र्यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेका छन् र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै…
सम्पत्ती न्यूज
२७ भाद्र २०७९, सोमबार