निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिए : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय’ भएको बताएका छन् । बिहीबार नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचन प्रक्रिया र परिणामबारे…
सम्पत्ती न्यूज
१२ चैत्र २०८२, बिहीबार