image

बाहिरबाट उपत्यका आउनेकाेलागि तुरुन्तै पिसिआर परिक्षण गर्न नपर्ने : १४ दिन होम क्वारेन्टाइन बसे पुग्ने

काठमाडौं   । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गर्ने व्यक्तिले तुरून्त पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ। मंगलबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए। मन्त्रालयले उपत्यका आउने मानिसहरूलाई पिसिआर परीक्षण गर्न अनावश्यक दवाब नदिन आग्रह गरेको छ। डा. गौतमले उपत्यका…

सम्पत्ती न्यूज
९ असार २०७७, मंगलवार