नेपाल पत्रकार महासंघको निर्वाचन आज
काठमाण्डू, नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन आज हुँदै छ। महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा।.चिरञ्जीवी…
सम्पत्ती न्यूज
२७ मंसिर २०८१, बिहीबार