सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ३२ करोडको कारोबार
काठमाण्डू, बिहीबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । योसँगै आज नेप्से २६३० अंकमा पुगेको छ । आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो । अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को…
सम्पत्ती न्यूज
११ पुष २०८१, बिहीबार