नेप्सेमा १६ अंकको गिरावट
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तिहार पछिको तीन कारोबार दिनमा लगातार वृद्धि हुँदा करिब ८० अंकले बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक ९०.८३ प्रतिशत० ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो । बिहीबार जीवन बीमा र निर्जीवन बीमा…
सम्पत्ती न्यूज
१७ कार्तिक २०७९, बिहीबार