चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको हो: सिटिइभिटी सदस्य सचिव
काठमाडौँ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जिवनारायण काफ्लेले चिकित्सा शिक्षा ऐनको कारण थुप्रै नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको बताउनु भएको छ । आज संचार केन्द्र नेपालले आयोजना गरेको प्राविधिक शिक्षाको अबस्था र यस्को बिकासमा सञ्चारकर्मिको भुमिका विषयक अन्तक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले नेपालका यत्रा नर्सिङ्ग कलेज एकैपटक बन्द हुदा विद्यार्थी ठुलो…
सम्पत्ती न्यूज
१६ पुष २०७८, शुक्रबार