लामाहरुको संरक्षणका लागि रु पाँच लाखको अक्षय कोष स्थापना
काठमाडौँ । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले रु पाँच लाखको अक्षय कोष स्थापना भएको छ । बोन्पो लामाको संरक्षणका लागि पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङ रु एक लाख कोष स्थापना गरे । चिचिलामा भएको कार्यक्रममा पूर्व…
सम्पत्ती न्यूज
२९ पुष २०७७, बुधबार