प्यान दर्ता भएर भ्याटमा दर्ता नहुँदा रकम अशुली गर्न गाह्रो त परेको छैन? यदि छ भने यो कागज देखाउनुस्
काठमाडौँ । यदि तपाईसँग प्यान दर्ता छ तर भ्याटमा दर्ता भएको छैन भने पनि स्थानीय तहबाट वा अन्य निकायबाट रकम लिन गाह्रो हुँदैन । तर अझैपनि कतिपय निकायले भ्याट दर्ता नहुँदा रकम भुक्तानी लिन असहज बनाईदिन्छन् । यदि भ्याट नभएको अवस्थामा भुक्तान लिन गाह्रो बनाए यो कागज देखाएर तपाई तपाईको अधिकार उपयोग गर्न सक्नुहुने छ ।सरकारले पहिले नै प्यान दर्ता…
सम्पत्ती न्यूज
१९ मंसिर २०७७, शुक्रबार