आज देशभरका कुन कुन स्थानमा वर्षाको सम्भावना ?
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पुर्वानुमान महाशाखाले देशभरका मौसम बारे बिवरण सार्वजनिक गरेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार