फेरि लकडाउन हुनसक्छःप्रधानमन्त्री ओलि
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हामिहरु पहिलेनै सचेत नभयमा फरि लकडउन गर्नेन अवस्था आउछ भन्दै जनतालाइ सचेत गरायका छन् । सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको समेत ओलिले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्नेमा जोड दियका छन् ।उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि…
सम्पत्ती न्यूज
२८ चैत्र २०७७, शनिबार