एमाले सचिवमा गोकर्णलाई सर्वाधिक मत
एमाले सचिवमा गोकर्णलाई सर्वाधिक मत चितवन-नेकपा एमालेको सचिवमा ओलीले प्रस्ताव गरेका सबै निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र प्दमाले समान…
सम्पत्ती न्यूज
१४ मंसिर २०७८, मंगलवार