image

विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्छ : अध्यक्ष दाहाल

काठमाण्डू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । अध्यक्ष दाहालले २०८० जेठमा प्रधानमन्त्रीको रूपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको बताएका छन् । शुक्रबार ९आज० नेपालले बंगलादेशलाई विद्युत् बेच्दैछ । यसबाट आफू खुसी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले…

सम्पत्ती न्यूज
३० कार्तिक २०८१, शुक्रबार