image

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिन इजिप्ट हुने भएको छ । प्रमुख आयुक्त राई शुक्रवार विदेश भ्रमणमा इजिप्ट जानलाग्नु भएको हो । भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन प्रमुख आयुक्त राईसहितको टोली शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको हो । आयोगका प्रवक्ता (सह सचिव)…

सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार