अस्ट्रलियामा ठगीको आरोपमा सोमबार पक्राउ परेका दुई नेपाली जेल चलान
काठमाडौं । अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलार्ई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो । उनीहरुले ८५ वर्षकी एक महिलालाई झुक्याएर हजारौं डलर ठगी गरेको आरोप पश्चात स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार