उपदान तथा पेन्सन कोषको साढे ६८ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाण्डू, नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको साढे ६८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५४ करोड ८० लाख, ‘ख’ वर्गका बैंकले १० करोड २७ लाख ५० हजार र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ४२ लाख ५० हजार बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो…
सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार