बक्यौता नतिर्ने ३४ उद्योगको बैंक खाता, सेयर निष्कासन र रकम भुक्तानी सबै रोक्का गर्न प्राधिकरणको पत्राचार
काठमाण्डू, विद्युत् नियमन आयोगले मंगलबार बिजुली कटौती गर्नेबाहेकका अन्य विकल्प प्रयोग गर्दै बक्यौता उठाउन पत्राचार गरेपछि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको सूची समावेश गर्दै उनीहरूको बैंक खाता, सेयर कारोबारलगायत रोक्का गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ। नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ३२ (क) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार