सडकबाट राजीनामा माग्दैमा राजीनामा दिन्न: प्रधानन्यायाधीश जबरा
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसैको दबाब र प्रभावमा आएर आफूले राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् । संवैधानिक व्यवस्था अनुसार आफू प्रधानन्यायाधीश बनेको बताउदै राणाले मेरो बर्हिगमन संबिधान अनुसारै हुने बताएका हुन् । उनले भनेका छन्, ‘संविधानको प्रक्रियाबाट म आएको छु र…
सम्पत्ती न्यूज
९ कार्तिक २०७८, मंगलवार