image

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले सुझाव दिएका छन् । बार सल्लाहकार समिति सदस्यहरुको मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईका अनुसार सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको…

सम्पत्ती न्यूज
९ कार्तिक २०७८, मंगलवार