प्रारम्भिक मतपरिणाम: ओली ४०० हुदा रावल ४२
चितवन-नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशनबाट भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । विद्युतीय मेसिनबाट भएको चुनावको पुरा नतिजा केहीबेरमै सार्वजनिक हुने नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए । मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओलीले ४०० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ४२ मत पाएका छन् । मतदानमा २ हजार ९६…
सम्पत्ती न्यूज
१४ मंसिर २०७८, मंगलवार