कार्यान्वयनमा ५० लाख घरधुरी लाभान्वित हुने एमसिसी परियोजना
कार्यान्वयनमा ५० लाख घरधुरी लाभान्वित हुने एमसिसी परियोजना काठमाडौँ-कूल दुई करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष रुपमा प्रतिफल प्राप्त गर्ने (एमसिसी) सम्झौता अगाडि बढ्ने भएको छ । विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अगाडि बढ्ने भएको हाे । कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र परियोजना सम्पन्न हुँदा त्यसबाट करिब ५० लाख घरधुरी प्रत्यक्ष रुपमा…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७८, आईतवार