४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा
रसुवा, सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो-५ मा निर्माणाधिन ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको सम्पूर्ण प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार आयोजनाको बाँकी दुई युनिटको परीक्षण समेत २०८१/०८/०९ गते सम्पन्न गरी कूल जडित क्षमता अनुरुपकै विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण…
सम्पत्ती न्यूज
८ मंसिर २०८१, शनिबार