काठमाडौँ । ओलीविरुद्ध नयाँ अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा प्रचण्ड–नेपाल समूह, पुरानो प्रस्ताव फिर्ताकाठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूह गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव र्फिता लिने निष्कर्षमा पुगको छ । प्रतिनिधि सभा विघटन भएकै दिन ९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो । भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल…