काठमाडौको यी स्थानमा आजदेखि विद्युत् लाइन अवरुद्ध हुने
काठमाडौ। आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएकाे छ ।नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेर विद्युत् लाइन अवरुद्ध हुनेबारे जानकारी दिएकाे हाे । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । हेर्नुहाेस् सूचना
सम्पत्ती न्यूज
२३ बैशाख २०८१, आईतवार