काठमाडौं । दशैं पछिको दोस्रो कारोबार दिन पनि धितोपत्रको दोस्रो बजार सुस्त देखिएको छ। लगानीकर्ताहरु अझै ‘फेस्टिभ मुड’ मा भएका कारण यस दिन बजार सुस्त देखिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन झिनो अंकको सुधार देखिएको छ । आज नेप्से ३.०४ अंकले बढेर एक हजार ८ सय ७८ दशमलब ७० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज…