नगरप्रमुख साम्पाङको श्रमदान अभियान
धरान, १३ साउन (रासस) सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएका छन् । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धरानको अधिकांश जनता सहभागी भएको छ । धरानको नेतृत्वमा नआउँदासम्म उहाँ हप्ताको सातै…
सम्पत्ती न्यूज
१३ श्रावण २०७९, शुक्रबार