पल्सर स्पोर्टस् अवार्डः गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी
काठमाडौँ । नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले जितेका छन् । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित भएका हुन् । गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा…
सम्पत्ती न्यूज
२९ पुष २०७७, बुधबार